नियम
अधिकार सुम्पने

 

रक्षा सचिवले यी नियमहरु बमोजिमको आफ्नो काम, कर्तव्य र अधिकारहरुलाई आफ्नु मातहतका कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालयका पदाधिकारीहरुलाई सुम्पी तिनीहरुद्वारा गराउन सकिनेछ ।